ओली सरकारले नियुक्त गरेका भारतका राजदूत आचार्य फिर्ता

सफल खबर संवाददाता

बुधबार, ०३ कार्तिक २०७८, १९ : ०५
ओली सरकारले नियुक्त गरेका भारतका राजदूत आचार्य फिर्ता

काठमाडौं । भारतस्थित नेपाली राजदूत नीलाम्बर आचार्य बुधबार दिल्लीबाट फिर्ता भएका छन्। 

शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्ववर्ती सरकारबाट राजनीतिक आधारमा नियुक्त भएका राजदूतहरुलाई फिर्ता गर्ने निर्णय गरेअनुसार भारतस्थित राजदूत आचार्य फिर्ता भएका हुन्। 

प्रतिक्रिया दिनुहोस