साफ च्याम्पियनसिप फुटबल नेपालमा नहुने

सफल खबर संवाददाता

सोमबार, २५ साउन २०७८, १६ : ०८
साफ च्याम्पियनसिप फुटबल नेपालमा नहुने

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण माल्दिभ्समा आयोजना हुने भएको छ ।

आगामी अक्टोबर १ देखि शुरु हुने साफसाफ च्याम्पियनसिप फुटबल माल्दिभ्समा हुने भएको हो ।


 

प्रतिक्रिया दिनुहोस