काठमाडौँ । आकाशे पानीको उचित निकास र ढलको व्यवस्थापन नहुँदा वर्षाको बेला उपत्यका डुबानमा पर्दै आइरहेको छ। यहाँका खोला साघुरिँदै गएपछि पानीको निकास हुन नसक्दा भित्री बस्ती नै डुबानमा पर्ने गरेको छ।
शुक्रबार राति परेको वर्षाले उपत्यकाका भित्री बस्तीहरू डुबानमा परे। मैतीदेवी, बसुन्धारा, नयाँबजार, अनामनगर, बौद्धलगायत क्षेत्र डुबानमा परेका हुन्। मूलपानी मनोहरा खोलाछेउका बस्ती पनि डुबानमा परेका थिए। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, १० साउन २०७८, ०८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२९४ जनाको सकुशल हवाई उद्दार
नवलपुरमा बाढीबाट ६४१ घर डुबानमा
उद्धार र राहतको कार्यमा संलग्न हुन पार्टीपंक्तिलाई सभापति देउवाको निर्देशन
चितवनका विभिन्न स्थानमा भारी वर्षा
बाढी, पहिरो र डुबानमा परेर १७० जनाको मृत्यु, २०३ जना घाइते, ४८ बेपत्ता
ललितपुरका विभिन्न स्थान डुबानमा, २४ जनाको उद्धार