एमालेले बोलायो महाधिवेशन आयोजक कमिटिको बैठक

सफल खबर संवाददाता

आइतबार, १३ असार २०७८, ११ : २३
एमालेले बोलायो महाधिवेशन आयोजक कमिटिको बैठक

file-photo

काठमाडौं । नेकपा एमालेले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेर थप कदम चाल्न दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ ।

स्थायी कमिटीको आज बिहान बसेको बैठकले असार १६ गते आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस