कांग्रेसको पौडेल समूहमा कोको छन् सभापतिको दावेदार ?

सफल खबर संवाददाता

शुक्रबार, ११ असार २०७८, १९ : १३
कांग्रेसको पौडेल समूहमा कोको छन् सभापतिको दावेदार ?

काठमाडौँ । नेपाली काँग्रेसमा सभापतिको उम्मेदवार दावी गर्ने नेताहरुको संख्या रामचन्द्र पौडेल समूहमा पनि प्रशस्त छन् । रामचन्द्र पौडेल पक्षका आधा दर्जन नेताहरुले सभापतिमा दावी गरेका छन् । 

महाधिवेशनको छलफलका लागि नेता पौडेल शुक्रबार बोलाएको उनी पक्षीय भेलामा पौडेलसहित महामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला, नेताहरु सुजाता कोइराला, शेखर कोइराला, कल्याण गुरुङ, अर्जुननरसिंह केसी र डा रामशरण महतले सभापतिको दाबेदारका रुपमा प्रस्तुत गरे ।

प्रतिक्रिया दिनुहोस