काठमाडौं । मंगलबार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेका जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसबाहेक देशका अधिकांश स्थानमा सामान्यदेखि हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने दक्षिणी भूभाग नजिक मनसुनी न्युन चापिय रेखा समेत रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ असार २०७८, ०७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आजको मौसम ?
आजको मौसम : यी स्थानमा वर्षा र हिमपातको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
कस्तो रहला आजको मौसम ?
कस्तो रहला आज दिनभरको मौसम ?
कस्तो रहला आजको मौसम ?