राष्ट्रिय जनता पार्टी नेपालका ६ जना अध्यक्षलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा समस्या देखिएको छ । खासगरी महाधिवेशनपछि ६ जना अध्यक्षको व्यवस्थापन कसरी गर्ने भन्ने बहस सुरु भएको छ ।
पार्टीको पहिलो महाधिवेशन आगामी कात्तिकमा गर्ने तयारी पार्टीका नेताहरुले गरेका छन् । आगमी बैशाख ८ गते बस्ने राजपा अध्यक्षमण्डलको बैठकले महाधिवेशनको तिथि तय गर्ने पार्टीका नेताहरुले बताएका छन् ।
अध्यक्षमण्डल बनाई चलेको पार्टीमा हरेक निर्णय ६ जनाको बैठकमा हुने गरेको छ ।, आजको नागरिकमा यो खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २५ चैत्र २०७४, ०६ : ५३
लेखकबाट थप