सांसद कृष्ण थापालाई थमौती गर्ने आदेशविरुद्ध पुनरावलोकन

सफल खबर संवाददाता

बुधबार, २६ जेठ २०७८, १४ : २८
सांसद कृष्ण थापालाई थमौती गर्ने आदेशविरुद्ध पुनरावलोकन

काठमाडौं । गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई गरेको कारबाही थमौती गर्न सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध राष्ट्रिय जनमोर्चाले पुनरावलोकन निवेदन (भ्याकेट) दिएको छ । राष्ट्रिय जनमोर्चाको उक्त पुनरावलोकन निवेदन बुधबार सर्वोच्च अदालतमा दर्ता भएको छ ।

पार्टीको निर्णय र ह्वीप नमानेको भन्दै राष्ट्रिय जनमोर्चाले सांसद कृष्ण थापालाई दलबाट निष्कासन गरी प्रदेशसभा सचिवालयमा जानकारी गराएको थियो । 

प्रतिक्रिया दिनुहोस