काठमाडौं । हाल देशमा पश्चिमी, पूर्वी र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ । जसका कारण हाल देशका केही पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ भने अन्य स्थानहरू सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले मंगलबार दिउँसो प्रदेश १,२ बागमती, गण्डकी, कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य स्थानहरूमा आंशिक बदली रहनेछ ।
यस्तै प्रदेश १, २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना पनि रहेको छ । यस्तै राति पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ जेठ २०७८, ०८ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आज देशभरको मौसम ?
कस्तो रहला आजको मौसम ?
कस्तो रहला आज दिनभरको मौसम ?
कस्तो रहला आजको मौसम ?
कस्तो रहला आज देभरको मौसम ?
कस्तो रहला आजको मौसम ?