फरार दुई अपराधी चितवन प्रहरीद्वारा पक्राउ

सफल खबर संवाददाता

सोमबार, २४ जेठ २०७८, १९ : ०८
फरार दुई अपराधी चितवन प्रहरीद्वारा पक्राउ

चितवन । जवरजस्ती करणी मुद्धा र कर्तब्य ज्यान मुद्धाका फरार दुई अपराधीलाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

पुनरावेदन अदालत हेटौंडाको फैसला बमोजिम  जवरजस्ती करणी मुद्धामा ६ वर्ष कैद सजाए तोकिएका चितवन भरतपुर १० बस्ने वर्ष ३४ को मिनबहादुर तामाङ र कर्तव्य ज्यान मुद्धामा ५ वर्ष कैद सजाय तोकिएका भरतपुर महानगर ७ बस्ने वर्ष ३५ को उदेस वि.क. लाई पक्राउ गरि चितवन जिल्ला अदालतमा हाजिर गराएको चितवनका प्रहरी प्रव्क्ता सुर्य थापाले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस