काठमाडौं । बझाङमा गत वैशाख १८ गते देखि जारी निषेधाज्ञा फेरि एक साताका लागि थप गरिएको छ ।
आइतबार अपरान्ह बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी ) को बैठकले यही जेठ १७ गते सोमबारसम्मका लागि लगाइएको निषेधाज्ञा जेठ २४ गते सोमबारसम्मका लागि थप्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १६ जेठ २०७८, २० : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माइतीघरको निषेधाज्ञा हट्याे
सुनसरीको दुई स्थानमा निषेधाज्ञा
रौतहटको झडपपछि वीरगन्जमा जारी निषेधाज्ञा खुकुलो बनाइँदै