काठमाडौं । लगातारको वर्षाका कारण बाढीपहिराको जोखिम रहेकाले सुरक्षित रहन जिल्ला प्रशासन कार्यालयले जारी नागरिकलाई अनुरोध गरेको छ। कालीगण्डकी नदीमा बिहीबारदेखि नै बहाब बढ्दै गएकाले तटी क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरिएको हो।
जलजला गाउँपालिकाको वारीबेनी, बगरफाँट, मिलनचोक, लस्ती, खनियाघाट, कुश्मा नगरपालिकाको मालढुंगा, मोदीवेणी, दक्षिण पर्वतको विहादी गाउँपालिकास्थित सेतीवेणी, फलेबासको जैमिनीघाटलगायत क्षेत्रका बस्ती उच्च जोखिममा छन्।
पश्चिम बंगाल खाडीमा विकसित जलवायुको प्रभाव र ‘यास’ चक्रवातका कारण नेपालमा समेत भित्रिएको मौसम बदलीका कारण सबैलाई सतर्क रहन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा सुवेदीले बताए
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ जेठ २०७८, ०८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
दुई सातादेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा
कालीगण्डकी कोरिडोर तीन दिनदेखि अवरुद्ध
कालीगण्डकीको ‘स्टिमर’मा बुद्धिचाल प्रतियोगिता सुरु
कालीगण्डकी नदीमा युनिक मोटरेवल पुल निर्माण