प्रतिनिधिसभाको मुद्दा हेर्दाहेर्दैमा, आइतबार फेरि बस्ने

सफल खबर संवाददाता

शुक्रबार, १४ जेठ २०७८, १४ : १५
प्रतिनिधिसभाको मुद्दा हेर्दाहेर्दैमा, आइतबार फेरि बस्ने

काठमाडौं । सर्वोच्च अदालतमा परेको प्रतिनिधिसभाको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । संवैधानिक इजलासमा शुक्रबारका लागि बहस पूरा भएको छ । आइतबार फेरि बस्ने गरी इजलासको मुद्दालाई ‘हेर्दाहेर्दै’मा राखिएको छ । 

प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि संवैधानिक इजलासले शुक्रबारबाट सुनुवाइ सुरु गरेको हो । 

प्रतिक्रिया दिनुहोस