मदनकृष्णको आँसुले यशोदालाई विदाई गरिरहँदा..

मदनकृष्ण पत्नी यशोदाको अन्तिम संस्कार (तस्बिरमा)

मंगलबार, २० चैत्र २०७४, १४ : ४६
मदनकृष्ण पत्नी यशोदाको अन्तिम संस्कार (तस्बिरमा)

 

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठकी धर्मपत्नी यशोदा सुवेदी श्रेष्ठको ६७ वर्षको उमेरमा निधन भएको छ ।  क्यान्सरबाट पीडित यशोधाको ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा निधन सोमबार राति निधन भएको थियो ।

सुवेदीको पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ । कलाकार मदनकृष्णले यशोदा सुवेदीसँग २०३० सालमा विवाह गरेका थिए ।

यो पनि पढ्नुहोस्

 

प्रतिक्रिया दिनुहोस