कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक

मंगलबार, २० चैत्र २०७४, ०८ : २३
कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक

काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नी शोक परेको छ । वरिष्ठ हाँस्य कलाकार श्रेष्ठकी श्रीमती यशोदा सुवेदीको सोमबार राति पौने ११ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

सुवेदीको उपचारको क्रममा निधन भएको हो । ६७ वर्षीया सुवेदी क्यान्सर रोगबाट ग्रस्त थिइन् । उनको ललितपुरको हरीसिद्धिमा रहेको क्यान्सर अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनको मंगलबार नै अन्त्येष्टि गनेै तयारी छ ।

 

प्रतिक्रिया दिनुहोस