चितवनमा जेठ १३ गतेसम्म लम्बियो निषेधाज्ञा, केके सञ्चालन गर्न पाइन्छ ? (विज्ञप्तिसहित)

सफल खबर संवाददाता

विहीबार, ३० बैशाख २०७८, १८ : ४९
चितवनमा जेठ १३ गतेसम्म लम्बियो निषेधाज्ञा, केके सञ्चालन गर्न पाइन्छ ? (विज्ञप्तिसहित)

चितवन । चितवन जिल्लामा निषेधाज्ञाको समय लम्बाइएको छ ।  

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जेठ १३ गतेसम्म निषेधाज्ञा बढाइएको बताए । उनले भने, ‘निषेधाज्ञामा थप कडाइ गरिएको छ ।’ 

 विज्ञप्ति 

 

 

प्रतिक्रिया दिनुहोस