एजेन्सी । इङ्लिस प्रिमियर सिपमा लिभरपुलले उपाधि जित्ने सम्भावनालाई अझ बलियो बनाएको छ।
लिभरपुलले शनिबार राति भएको खेलमा ब्रेन्टफोर्डलाई २-० ले हरायो। लिभरपुलका लागि डर्विन नुनेजले दुवै गोल गरे।
९१ औँ मिनेटमा ट्रेन्ट अलेक्जेन्डर आर्नोल्डको पासमा गोल गरेका उनले दुई मिनेटपछि अर्को गोल गरेका हुन्।
तालिकामा लिभरपुल ५० अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको आर्सनललाई ६ अङ्कले पछाडि छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०६ माघ २०८१, ०८ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोहम्मद सलह नायक बनेको खेलमा लिभरपुलको जित
टोटनहामको पोस्टमा लिभरपुलको ६ गोल
लिभरपुलसँगको दुरी कम गर्दै चेल्सी
च्याम्पियन्स लिगः लिभरपुल अन्तिम १६ नजिक
प्रिमियर लिगमा सिटीको हार कायमै, लिभरपुलको फराकिलो शीर्षस्थान
चेल्सीमाथि लिभरपुलको सहज जित