चितवनमा निषेधाज्ञा जेठ १३ गतेसम्म लम्बाउन सिफारिस

सफल खबर संवाददाता

विहीबार, ३० बैशाख २०७८, १७ : ३७
चितवनमा निषेधाज्ञा जेठ १३ गतेसम्म लम्बाउन सिफारिस

चितवन । चितवन जिल्लामा निषेधाज्ञा लम्बाउन सिफारिस गरिएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेका अनुसार जेठ १३ गतेसम्म निषेधाज्ञा बढाउन डिसिसिएमसी चितवनले सिफारिस गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लम्बाउन गरेको सिफारिसलाई औपचारिक निर्णय गर्न बाँकी छ । वैशाख ३१ गते पहिलो चरणको निषेधाज्ञा सकिदैछ । 

प्रतिक्रिया दिनुहोस