काठमाडौं । पर्यटन मन्त्री भानुभक्त ढकाल कोरोनाभाइरस संक्रमणमुक्त बनेका छन् । आज गरिएको परीक्षणबाट कोरोना रिपोर्ट नेगेटिभ आएको उनले बताए ।
यही वैशाख १९ गते गरिएको स्वाब परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनले यस बीचमा मेरो स्वास्थ्यलाभको कामना गर्ने सम्पूर्ण महानुभावप्रति हार्दिक अभार तथा धन्यवाद व्यक्त सामाजिक सञ्जालमार्फत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ बैशाख २०७८, १५ : ००
लेखकबाट थप