सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रको निर्णय

सफल खबर संवाददाता

मंगलबार, २१ बैशाख २०७८, १७ : ०९
सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । 

माओवादी केन्द्रको स्थायी समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस