सल्यानमा थप दुई जना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, २१ बैशाख २०७८, १४ : १६
सल्यानमा थप दुई जना संक्रमितको मृत्यु

सुर्खेत । सल्यानमा कोरोना भाइसर कोभिड–१९ को संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।बागचौर नगरपालिकाका ७० वर्षीय र शिद्धकुमाखका ३५ वर्षीय पुरुषको मृत्यु भएको सल्यानका कोरोना फोकल पर्सन रेखिराम पुनले जानकारी दिए ।

फोकल पर्सन पुनका अनसार ७० वर्षीय पुरुषको सल्यान अस्पताल र अर्का पुरुषको प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो । दुवैजनाको सोमबार राति मृत्यु भएको पनले बताए ।


 

प्रतिक्रिया दिनुहोस