पेन्सन खाता सक्रिय गराउनु नपर्ने महालेखा नियन्त्रकको निर्णय

सफल खबर संवाददाता

शुक्रबार, १७ बैशाख २०७८, १५ : २०
पेन्सन खाता सक्रिय गराउनु नपर्ने महालेखा नियन्त्रकको निर्णय

काठमाडौं । महालेखा नियन्त्रकको कार्यालयले तत्काललाई पेन्सन खाता सक्रिय गराउनु नपर्ने निर्णय गरेको छ ।सरकारको विभिन्न सेवाबाट अवकास प्राप्त कर्मचारीले हरेक ६ महिनामा आफ्नो पेन्सन खाता सक्रिय गराउन बैंकमा जानुपर्छ ।

तर, कोरोना संक्रमण दर बढेपछि आगामी २०७८ असार मसान्तसम्म खाता सक्रिय गराउन बैंक जानु नपर्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस