खानेपानी मन्त्री थापा संक्रमित

सफल खबर संवाददाता

शुक्रबार, १७ बैशाख २०७८, १२ : १२
खानेपानी मन्त्री थापा संक्रमित

काठमाडौँ । खानेपानी मन्त्री मणि थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान प्राप्त रिपोर्टमा कोरोना संक्रमण भएको पाइएपछि आफू घरमै आइसोलेसनमा बसेको मन्त्री थापाले बताए।

केही दिनअघि छोरीलाई कोरोना संक्रमण भएपछि मन्त्री थापाले पनी परीक्षण गरेका थिए।

अहिले आफ्नो स्वास्थ्य अवस्था सामान्य नै रहेको उनले जानकारी दिए।

‘अलिअलि शरीर दुख्ने समस्या छ’, मन्त्री थापाले भने।

प्रतिक्रिया दिनुहोस