लुम्बिनी प्रदेशमा जसपाका चार प्रदेशसभा सदस्य पदमुक्त

सफल खबर संवाददाता

विहीबार, १६ बैशाख २०७८, १८ : २२
लुम्बिनी प्रदेशमा जसपाका चार प्रदेशसभा सदस्य पदमुक्त

बुटवल । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी जसपाका चार प्रदेशसभा सदस्य पदमुक्त भएका छन् ।

प्रदेशसभाले बिहिवार सूचना प्रकाशित गरी सन्तोगाकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको सूचना प्रकाशित गरेको हो ।

प्रतिक्रिया दिनुहोस