ओली सरकार मधेस आन्दोलनका कसकसको फौजदारी मुद्दाहरु फिर्ता लिँदैछ ? (सुचीसहित)

सफल खबर संवाददाता

बुधबार, १५ बैशाख २०७८, १६ : ११
ओली सरकार मधेस आन्दोलनका कसकसको फौजदारी मुद्दाहरु फिर्ता लिँदैछ ?  (सुचीसहित)


काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले मधेस आन्दोलनका क्रममा लगाइएका १२० जनाको फौजदारी मुद्दाहरू फिर्ता लिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले सरकारीवादी चलाइएका १५ वटा मुद्दामा संलग्न १२० जना व्यक्तिको मुद्दा फिर्ता लिने निर्णय भएको बताए । 

मन्त्रिपरिषद्को पछिल्लो बैठकले मुद्दा फिर्ता लिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

नेपाल सरकार वादी भई चलाएको फौजदारी मुद्दाहरु फिर्ता लिनेसम्बन्धी निर्देशिका २०७७ बमोजिम यो निर्णय भएको उनले बताए ।


कोको छन् सुचीमा 

प्रतिक्रिया दिनुहोस