काठमाडौं । पोखरा विश्वविद्यालयले आजैदेखि लागु हुने गरी तयारी गरेको सबै प्रकारका परीक्षा स्थगित गरेको छ ।
कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आइतबार बसेको वैठकले पूर्वनिर्धारित सबै परीक्षा तत्कालको लागि स्थगित गर्न सरकारलाई सिफारी गर्ने निर्णय गरेपछि पोखरा विश्विद्यालयले पनि अर्को सूचना नआँउदा सम्मको लागि सबै परीक्षा स्थगित गरेको हो ।
विश्वविद्यालय परीक्षा समितिको वैठकले आजैदेखि लागु हुने गरी सूचारु भइरहेका र अब सञ्चालन हुने भनिएका सबै परीक्षाहरु स्थगित गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ बैशाख २०७८, ११ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरा विश्वविद्यालयबाट सात हजार ८७२ विद्यार्थी दीक्षित
नयाँ छात्रावास भवन निर्माण गर्दै पोखरा विश्वविद्यालय
पोखरा विश्वविद्यालयमा उपकुलपति नियुक्तिका दरखास्त आह्वान
पाठ्यक्रम परिमार्जन गरी विद्यार्थीको आकर्षण बढाउँदै पोखरा विश्वविद्यालय
पोखरा विश्वविद्यालयको नयाँ भवन बन्दै
पोखरा विश्वविद्यालयद्वारा १०० बेडको शिक्षण अस्पताल सञ्चालन