नेकपा एमालेका थप दुई सांसदले बुझाए स्पष्टीकरण

सफल खबर संवाददाता

शुक्रबार, १० बैशाख २०७८, १५ : १२
नेकपा एमालेका थप दुई सांसदले बुझाए स्पष्टीकरण

काठमाडौं । नेकपा एमालेका सांसदद्वय निरादेवी जैरु र दिपकप्रकाश भट्टले स्पष्टीकरण बुझाएका छन् ।सिंहदरबास्थित एमाले संसदीय दलको कार्यालयमा पुगी उनीहरूले स्पष्टीकरण बुझाएका हुन् ।

नेकपा एमालेले २७ जना सांसदलाई स्पष्टीकरण सोधेको थियो ।अब स्पष्टीकरण पेस गर्न बाँकीमा योगेश भट्टराई, रामकुमारी झाक्री, मेटमणि चौधरी छन् ।

प्रतिक्रिया दिनुहोस