वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको परिवारनै कोरोनाबाट संक्रमित

सफल खबर संवाददाता

सोमबार, ०६ बैशाख २०७८, १७ : २०
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको परिवारनै कोरोनाबाट संक्रमित

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको पूरै परिवार कोरोनाबाट संक्रमित भएको छ । श्रेष्ठले आफूसहित छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । 

उनले कोरोनालाई खेलाँची नगर्न आग्रह गर्दै सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन् । 

प्रतिक्रिया दिनुहोस