नेकपा एमाले ओली समुहको बैठक १० गतेसम्मका लागि स्थगित

सफल खबर संवाददाता

सोमबार, ०६ बैशाख २०७८, १६ : ०५
नेकपा  एमाले ओली समुहको बैठक १० गतेसम्मका लागि स्थगित

फाइल फोटो

काठमाडौं । नेकपा एमाले ओली खेमाको केन्द्रीय कमिटी बैठक १० गतेसम्मका लागि स्थगित भएको छ । बैठकमा अध्यक्ष केपी शर्मा अ‍ोलीले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

बैठकले राष्ट्रिय प्रतिनिधि परिषदको बैठक साउन २५ देखि २७ गतेसम्म राख्ने निर्णय गरेको छ ।

बैठकले विधान सम्मेलनको काम गर्ने र एमालेको विधान संशोधन मस्यौदालाई पारित गर्ने एक केन्द्रीय सदस्यले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस