संसद बहसमा आउन प्रधानमन्त्रीलाई गगनको चुनौती

सफल खबर संवाददाता

विहीबार, २६ चैत्र २०७७, १४ : २१
संसद बहसमा आउन प्रधानमन्त्रीलाई गगनको चुनौती

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले संसदमा बहसमा आउन चुनौती दिएका छन् ।

संसदको बिहीबारको बैठकमा उनले सरकार बनेको तीन वर्षमा केके काम भए भन्ने बहस गर्न आफूहरु तयार रहेको बताए ।

उनले अघि भने, ‘तथ्य र तथ्यांकमा टेकेर बहस गर्न म तपाईंलाई संसदमा निम्तो दिन चाहन्छु ।’


 

प्रतिक्रिया दिनुहोस