पुनरावलोकनको निवेदन  दिन सर्वोच्च अदालत पुगे प्रचण्ड

सफल खबर संवाददाता

मंगलबार, १७ चैत्र २०७७, ११ : ५६
पुनरावलोकनको निवेदन  दिन सर्वोच्च अदालत पुगे प्रचण्ड

 काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वोच्च अदालत पुगेका छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनको निवेदन दिन उनी अदालत पुगेका हुन् ।


 

प्रतिक्रिया दिनुहोस