उद्योगी प्रकाश दुृगड बैंकिग कसुर मुद्धामा पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, ०६ चैत्र २०७७, २१ : ०८
उद्योगी प्रकाश दुृगड बैंकिग कसुर मुद्धामा पक्राउ

काठमाडौँ । दुगड आइरन उद्योग तथा कजरिया टायल्सका प्रबन्ध निर्देशक प्रकाश दुगडलाई बैंकिङ कसुर मुद्दामा महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ ।

उनलाई ताहाँचलस्थित घरबाट  कालिमाटी वृतले पक्राउ गरी कमलपखरी वृत्तमा बुझाएको छ । उनलाई कमलपोखरी वृत्तमा राखिएको छ ।  खातामा रकम नभएको चेक दिएपछि कमलपोखरीमा वृत्तमा उनी विरूद्ध बिष्णुमान श्रेष्ठले जाहेरी दिएका थिए । उनी विरूद्ध गत फागुन २६ मा उच्च अदालत पाटनले पक्राउ पूर्जी जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस