निर्वाचन आयोगले अड्काउँदा सत्ता समीकरणमा जटिलता

पत्रपत्रिकाबाट

मंगलबार, १८ फागुन २०७७, ०७ : २१
निर्वाचन आयोगले अड्काउँदा सत्ता समीकरणमा जटिलता

काठमाडौं । नेकपा विवादमा निर्वाचन आयोग अनिर्णयको बन्दी बन्दा सत्ता समीकरणमा जटिलता देखिएको छ । 

नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले दलको आधिकारिकता दावी गर्दै आयोगमा निवेदन दिएको २७ दिन भइसकेको छ ।

तर, आयोगले त्यसमाथि कुनै नलिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

‘अहिलेसम्म फाइल नै नखोलेको बुझ्दा हुन्छ’, आयोग स्रोतले भन्यो, ‘त्यस निवेदनमाथि कुनै पनि औपचारिक छलफल भएको छैन ।’

प्रतिक्रिया दिनुहोस