नेदरल्याण्डका लागि  गेहेन्द्र राजभण्डारी गैरआवासीय राजदूत

रासस

सोमबार, १७ फागुन २०७७, १४ : १४
नेदरल्याण्डका लागि  गेहेन्द्र राजभण्डारी गैरआवासीय राजदूत

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिसमा बेल्जियमका लागि नेपालका आवासीय राजदूत गेहेन्द्र राजभण्डारीलाई नेदरल्याण्ड्का लागि समेत गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेकि छिन्  ।

 नेपाल सरकारका सिफारिसमा नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले आज विज्ञप्तिमार्फत जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस