अवहेलना मुद्दा खेपिरहेका चार पूर्वप्रधानन्यायाधीश पुगे सर्वोच्च अदालत

सफल खबर संवाददाता

सोमबार, ०३ फागुन २०७७, १२ : १६
अवहेलना मुद्दा खेपिरहेका चार पूर्वप्रधानन्यायाधीश पुगे सर्वोच्च अदालत

अदालतको अवहेलना मुद्दा खेपिरहेका चार पूर्वप्रधानन्यायाधीश आज सर्वोच्च अदालतमा उपस्थित भएका छन् ।

अदालतले चार पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई गत माघ १५ गते अवहेलना मुद्दामा लिखितजबाफसहित आफै उपस्थित हुन आदेश जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस