प्रचण्ड र माधव नेपाल बुटवलको विरोध सभामा सहभागी हुँदै

सफल खबर संवाददाता

विहीबार, १५ माघ २०७७, ०८ : ५१
प्रचण्ड र माधव नेपाल बुटवलको विरोध सभामा सहभागी हुँदै

काठमाडौं । नेकपाका अध्यक्ष्यद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल आज दिउँसो  बुटवल आउने भएका छन् ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको लुम्बिनी प्रदेश स्तरीय विरोध प्रर्दशनलाई सम्बोधन गर्न उनीहरु बुटवल आउने भएका हुन् ।

प्रचण्ड–नेपालले सम्बोधन गर्नु पूर्व बुटवलको तीन ठाउँबाट र्र्याली  निकाल्ने तयारी समेत गरिएको भएको छ ।

प्रतिक्रिया दिनुहोस