प्रचण्ड माधव पक्ष नेकपाको केन्द्रीय बैठक सकियो, यस्तो भयो निर्देशन

सफल खबर संवाददाता

विहीबार, ०९ पुस २०७७, १६ : १०
प्रचण्ड माधव पक्ष नेकपाको केन्द्रीय बैठक सकियो, यस्तो भयो निर्देशन

काठमाडौं ।  प्रचण्ड माधव पक्ष नेकपाको केन्द्रीय बैठक सकिएको छ । 

बबरमहलस्थित कार्की ब्याङ्केटमा भएको बैठकले आन्दोलनमा जान सम्पूर्ण केन्द्रीय समितिलाई निर्देशन दिएको छ । बैठक सकिएसँगै अध्यक्ष प्रचण्डले जस्तोसुकै अवस्थाको सामना गर्न केन्द्रीय सदस्यलाई निर्देशन दिए । 

बैठकको समापन हुँदै गर्दा सदस्यहरुले प्रतिगामी षडयन्त्र मुर्दावाद, पार्टी एकता जिन्दावाद जस्ता नारा लगाएका थिए । 

प्रतिक्रिया दिनुहोस