नेकपा केन्द्रीय समितिका कुन समुहमा कुन नेता छन् ? (हेर्नुहोस नामावली सहित)

सफल खबर संवाददाता

मंगलबार, ०७ पुस २०७७, ०९ : २०
नेकपा केन्द्रीय समितिका कुन समुहमा कुन नेता छन् ? (हेर्नुहोस नामावली सहित)

काठमाडौं । सत्तारुढ दल नेकपा विभाजन हुन लागेको छ । यसैका लागि आज समानान्तर केन्द्रीय समिति बैठक बोलाईएको छ । दुवै पक्षले एक अर्काे पक्षलाई कारवाही गर्ने तयारी समेत गरेको छ । जसकाकारण नेकपा विभाजन तर्फ उन्मुख भएको छ । । बहुमत केन्द्रीय समिति प्रचण्ड तिर देखिएको छ । ओलीसँग झण्डै ३० प्रतिशत मात्र केन्द्रीय सदस्य रहन देखिएको छ ।

हेर्नुहोस कुन पक्षसँग कति छन केन्द्रीय सदस्य ? नामावली सहित

ओली समुह

१) अध्यक्ष : केपी ओली
२) सचिवालय सदस्य : इश्वर पोखरेल
३) महासचिव : विष्णु पौडेल
४) किरण गुरुङ
५) छविलाल विश्वकर्मा
६) प्रदीपकुमार ज्ञवाली
७) पृथ्वीसुब्बा गुरुङ
८) रघुविर महासेठ (उनी ओलीतिर नगई प्रचण्ड माधव तिर जाने सम्भावना देखिएको छ । उनले नेपालसँग आफु ओलीतिर नजाने बताइसकेका छन् । जसकाकारण उनी ओली तिर देखिएपनि अबको विभाजनमा ओलीसँग नहुने सम्भावना बढी छ )
९) विष्णु प्रसाद रिमाल
१०) सत्यनारायण मण्डल
११) शंकर पोखरेल
१२) सुवासचन्द्र नेम्वाङ
१३) आइन्द्र सुन्दर नेम्वाङ
१४) अच्युत प्रसाद मैनाली
१५) आनन्दप्रसाद पोखरेल
१६) कर्णवहादुर थापा
१७) काशीनाथ अधिकारी
१८) कैलाश कुमार ढंगेल
१९) कृष्णबहादुर राई
२०) कृष्णगोपाल श्रेष्ठ
२१) खगराज अधिकारी
२२) खगेन्द्र राई
२३) खिमलाल भट्टराई
२४) खेमप्रसाद लोहनी
२५) गणेशसिंह ठगुन्ना
२६) गुरुप्रसाद बराल
२७) गुलाबजंग शाह
२८) गोकुलप्रसाद घर्ती
२९) गोकुल प्रसाद बाँस्कोटा
३०) गोविन्द बहादुर नेपाली
३१) गोरखबहादुर वोगटी
३२) गोमा देवकोटा
३३) गौरीकुमारी ओली
३४) गंगाप्रसाद यादव
३५) घनेन्द्र बस्नेत
३६) एकराज विश्वकर्मा
३७) जगतबहादुर सुनार
३८) जगदिशप्रसाद कुसियैत
३९) जुलीकुमारी महतो (रघुविर महासेठको श्रीमती भएका कारण उनी पनि ओलीतिर नहुने देखिन्छ । रघुविरले लिने निर्णय अनुसार नै उनको पनि एकै निर्णय हुने देखिन्छ ।)
४०) मनकुमारी जिसि
४१) डोरमणि पौडेल
४२) तिलकबहादुर महत क्षेत्री
४३) थममाया थापा
४४) दिनेशचन्द्र यादव
४५) दीपकप्रसाद देवकोटा
४६) देवराज घिमिरे
४७) देवीप्रसाद ज्ञवाली
४८) देवेन्द्र दाहाल
४९) नरुलाल चौधरी
५०) नारदमुनि राना
५१) नारायणबहादुर सिलवाल
५२) मोहन बानियाँ
५३) निरुदेवी पाल
५४) पद्मा अर्याल
५५) पार्वत गुरुङ
५६) प्रदीप नेपाल
५७) विक्रमबहादुर शाही
५८) बिन्दा पाण्डे
५९) बिनाकुमारी श्रेष्ठ
६०) बिनोदप्रसाद ढकाल
६१) बिनोद श्रेष्ठ
६२) विशाल भट्टराई
६३) भानुभक्त ढकाल
६४) भानुभक्त जोशी
६५) भैरववहादुर सिहं
६६) भैरवसुन्दर श्रेष्ठ
६७) महेश वस्नेत
६८) शारदा सुवेदी
६९) माधव ढुंगेल
७०) यमलाल कँडेल
७१) युवराज कार्की
७२) युवराज खतिवडा
७३) योगनारायण यादव
७४) रत्नेश्वर गोइत यादव (रघुविरसँग नजिक रहेका कारण पनि उनको पनि रघुविरले लिने निर्णयमा भर)
७५) राजन भट्टराई
७६) राजेन्द्रप्रसाद गौतम
७७) रामदयाल मण्डल
७८) रामेश्वर फूयाँल
७९) लक्ष्मीप्रसाद पोखरेल
८०) लालबहादुर थापा
८१) लिलानाथ श्रेष्ठ
८२) लिलाकुमारी भण्डारी
८३) विजय सुब्बा
८४) सरोजकुमार यादव
८५) सुजिता शाक्य
८६) सुमनराज प्याकुरेल
८७) सूर्यबहादुर थापा क्षेत्री
८८) शान्ता चौधरी
८९) शेरधन राई
९०) श्रीप्रसाद शाह
९१) हरिनारायण महतो
९२) हिक्मत कुमार कार्की
९३) मानबहादुर जिसि
९४) तिलकुमार मेन्याङ्वो लिम्बु
९५) बलवीरप्रसाद चौधरी
९६) रामशरण बस्नेत
९७) इश्वरबहादुर रिजाल
९८) किशोरकुमार अधिकारी ओखलढुंगा
९९) सीताकुमारी सुन्दास डडेलधुरा
१००) भगवती चौधरी
१०१) तैयव हुसेन मियाँ
१०२) भूपेन्द्रवहादुर थापा
१०३) हंशवहादुर शाही
१०४) पुरनसिंह दयाल
१०५) तिलबहादुर विश्वकर्मा
१०६) ज्ञानबहादुर भुजेल धनुषा
१०७) डम्वरसिंह साम्बाहाम्फे
१०८) सिताकुमारी पौडेल
१०९) रामप्रित पासवान
११०) कमलादेवी महतो
१११) नजीर मियाँ अर्घाखाची
११२) सिराज अहमद फारुकी
११३) लिला गिरी
११४) खेममान खड्का
११५) महेश्वर पाठक
११६) बोमबहादुर विश्वकर्मा
११७) भागवत नेपाली दाङ
११८) विमला घिमिरे
११९) प्रमेशकुमार हमाल
१२०) बद्रीप्रसाद न्यौपाने
१२१) जया घिमिरे
१२२) धर्मनाथ यादव
१२३) केदारप्रसाद न्यौपाने
१२४) रामेश्वर राना मगर
१२५) हरिवहादुर राजवंशी
१२६) गोविन्दविक्रम शाह
१२७) लेखराज भट्ट

यी बाहेकका अन्य नेताहरु केन्द्रीय समितिमा विभिन्न नेताहरुसँग जोडिएका नेताहरु प्रचण्ड नेपाल समुहसँग रहने देखिएका छन् ।  

प्रचण्ड समुह

१) अध्यक्ष : पुष्पकमल दाहाल
२) प्रवक्ता : नारायणकाजी श्रेष्ठ
३) गणेश शाह
४) गिरिराजमणि पोखरेल
५) चक्रपाणि खनाल
६) जर्नादन शर्मा प्रभाकर
७) टोपबहादुर रायमाझी (उनी ओलीसँग नजिक देखिएका छन् । उनको पनि के हुन्छ भन्ने खुलिसकेको छैन्)
८) देवेन्द्र पौडेल
९) वर्षमान पुन अनन्त
१०) मणिचन्द्र थापा (उनी ओलीसँग नजिक देखिएका छन् । उनीको पनि के हुन्छ भन्ने खुलिसकेको छैन्)
११) मातृकाप्रसाद यादव
१२) लिलामणि पोखरेल
१३) शक्तिबहादुर बस्नेत
१४) हरिबोल गजुरेल
१५) राजेन्द्र कार्की उदयपुर
१६) शिवबहादुर बस्नेत (राजेन्द्र)
१७) भीमबहादुर कार्की
१८) अच्युतप्रसाद काफ्ले
१९) अजयशंकर नायक
२०) अन्जना विसंखे
२१) अमरवहादुर गुरुङ तमु
२२) अशोककुमार मण्डल
२३) आशा कोइराला खनाल
२४) ओनसरी घर्ती
२५) ओमनाथ शर्मा ढुंगाना
२६) इश्वरी प्रसाद भट्टराई
२७) उर्मिला अर्याल
२८) कमलप्रसाद चौलागाई
२९) कमानसिंह लामा
३०) कमला रोका
३१) कालीबहादुर मल्ल
३२) बालकृष्ण गैरे (किसान शर्मा)
३३) कुमार प्रसाद पौडेल
३४) केशव प्रसाद नेपाल
३५) कृष्ण केसी
३६) कृष्ण धिताल
३७) कृष्णप्रसाद सापकोटा
३८) कृष्णध्वज खड्का
३९) खगराज भट्ट
४०) खिमलाल देवकोटा
४१) गजेन्द्रबहादुर महत
४२) गणेशमान पुन
४३) गिरिधारीलाल न्यौपाने
४४) गोपाल ठाकुर
४५) गोपीवहादुर सार्की अछामी
४६) गंगा कार्की विश्व
४७) गंगाकुमारी वेल्वासे
४८) चुडामणि खड्का
४९) जगतप्रसाद यादव
५०) जगप्रसाद शर्मा
५१) जयपुरी घर्ती
५२) जोखबहादुर महरा
५३) जोगकुमार बर्बरिया यादव
५४) जीवन गौतम
५५) ज्वालाकुमारी साह
५६) झक्कुप्रसाद सुवेदी
५७) टेकबहादुर बस्नेत
५८) टेकबहादुर वलम्पाखी
५९) टंक आङवोहाङ लिम्बु
६०) डिलाराम आचार्य
६१) डोरप्रसाद उपाध्याय
६२) तारामान स्वाँर
६३) तिलकराम शर्मा
६४) तेजबहादुर ओली
६५) दलजित विक श्रीपाइली
६६) दिनेश पन्थी
६७) दिलिप महर्जन
६८) दीनानाथ शर्मा
६९) दीपबहादुर योन्जन
७०) दीपेन्द्रकुमार पुन मगर सिजल
७१) दुर्गाजयन्ती राई
७२) दुर्गाप्रसाद चापागाई
७३) देवी खड्का
७४) धर्मदत्त देवकोटा
७५) धर्मनाथ साह
७६) धर्मशिला चापागाई
७७) नारायणप्रसाद दाहाल
७८) नारायणी शर्मा
७९) निर्मल आचार्य
८०) एकचन्द्र बराल (निर्मल बराल)
८१) परशुराम तामाङ
८२) पासाङ शेर्पा
८३) पूर्णकुमारी सुवेदी
८४) पुष्पविक्रम मल्ल
८५) प्रकाशहरी पोखरेल
८६) प्रभु शाह
८७) प्रल्लाद वुढाथोकी
८८) वलावती शर्मा
८९) विना मगर
९०) विन्दमान विष्ट
९१) विमला सुवेदी
९२) विषमलाल अधिकारी
९३) बोधमाया कुमारी यादव
९४) भरतप्रसाद साह
९५) महेन्द्र पासवान
९६) महेन्द्रबहादुर शाही
९७) महेश्वरराज गहतराज
९८) माधव सापकोटा
९९) मुक्तिनारायण प्रधान
१००) युवराज चौलागाई
१०१) युजराज दुलाल
१०२) राजकाजी गुरुङ
१०३) राजकुमार शर्मा आर्ट
१०४) लेखनाथ दाहाल (राजन दाहाल)
१०५) राजु खड्का
१०६) रामकुमार शर्मा
१०७) रामकुमार यादव
१०८) रामचन्द्र झा
१०९) रामकुमारी चौधरी
११०) रामप्रसाद सापकोटा
१११) रामेश्वर राय यादव
११२) रेखा शर्मा
११३) रेणु चन्द
११४) रेणु दाहाल
११५) लिलबहादुर थापा क्षेत्री
११६) बामदेव क्षेत्री
११७) विष्णुप्रसाद चौधरी
११८) विश्वनाथ शाह
११९) सन्तकुमार थारु
१२०) सन्तुकुमार दराई (परवाना)
१२१) सत्या पाहाडी
१२२) समिता कार्की
१२३) सीता पोखरेल
१२४) सुकबहादुर रोका
१२५) सुदन राई किराती
१२६) सुरेशकुमार राई
१२७) शरदसिंह भण्डारी
१२८) शशि श्रेष्ठ
१२९) शालिकराम जम्मकटटेल
१३०) शिवकुमार मण्डल
१३१) सुशिला श्रीपाइली ठकुरी
१३२) श्यामकुमार श्रेष्ठ
१३३) हकिकुल्लाह मुसलमान
१३४) हरि दाहाल
१३५) हरिनारायण चौधरी
१३६) हरिराज अधिकारी
१३७) हितवहादुर तामाङ
१३८) हितराज पाण्डे
१३९) हेमलाल (हिमाल) शर्मा
१४०) हेमकुमार राई
१४१) हेमराज भण्डारी
१४२) त्रिलोचन भट्ट
१४३) तुलाराम घर्ती मगर
१४४) दधिराम न्यौपाने
१४५) नवीन रोका,
१४६) नरबहादुर विष्ट,
१४७) देवराज रेग्मी
१४८) सुशिला सिंम्खडा
१४९) अजम्वर राई काङमाङ
१५०) गुप्तबहादुर हमाल ठकुरी  
१५१) धिरेन्द्र शर्मा
१५२) मानवहादुर वुढा
१५३) वसन्तकुमार शर्मा
१५४) सुनिल मानन्धर
१५५) राम कार्की (सुरेन्द्र, पार्थ क्षेत्री)
१५६) नरेन्द्र बहादुर कुवँर

माधव नेपाल समुह

१) वरिष्ठ नेता : माधव कुमार नेपाल
२) वरिष्ठ नेता : झलनाथ खनाल
३) अष्टलक्ष्मी शाक्य
४) गोकर्ण विष्ट
५) घनश्याम भुषाल
६) भीमप्रसाद आचार्य
७) भीमबहादुर रावल
८) मुकुन्द न्पौपाने
९) युवराज ज्ञवाली
१०) योगेश भट्टराई
११) रघुजी पन्त
१२) वेदुराम भुषाल
१३) सुरेन्द्रप्रसाद पाण्डे
१४) अरुणप्रसाद नेपाल
१५) कल्याणीकुमारी खड्का
१६) गणेशकुमार पाहाडी
१७) गौरा प्रसाई कोइराला
१८) गंगालाल तुलाधर
१९) जगन्नाथ खतिवडा
२०) जयन्ती देवी राई
२१) जीवनाथ घिमिरे
२२) जीवराम श्रेष्ठ
२३) झपटवहादुर रावल
२४) ठाकुरप्रसाद गैरे
२५) तुलवहादुर गुरुङ
२६) दिलकुमारी पन्त
२७) देवशंकर पौडेल
२८) नरेश खरेल
२९) नागेन्द्रप्रसाद चौधरी
३०) निरजप्रसाद आचार्य
३१) परशुराम मेघी गुरुङ
३२) पशुपति चौलागाई
३३) प्रकाश ज्वाला
३४) प्रकाशबहादुर शाह
३५) प्रेमबहादुर आले
३६) प्रेमलकुमार खनाल
३७) प्रमोद नारायण यादव
३८) बसन्तप्रसाद मानन्धर
३९)) रविन्द्र अधिकारी
४०) विरोध खतिवडा
४१) भाष्कर काफ्ले
४२) मदनकुमारी साह (गरिमा)
४३) ममता गिरी
४४) महेश रेग्मी
४५) माधवप्रसाद अर्याल
४६) मेटमणि चौधरी
४७) मोहमद हारुन हलुवाई
४८) यदुवंश झा
४९) यज्ञराज सुनवार
५०) रचना खड्का
५१) रविन कोइराला
५२) रवीन्द्र वैठा धोवि
५३) राजबहादुर वुढा
५४) राजेन्द्रकुमार राई
५५) राजेन्द्रप्रसाद पाण्डे
५६) रामकुमार ज्ञावाली
५७) रामचन्द्र यादव
५८) रामकुमार झाँत्र्रmी
५९) प्रतापलाल श्रेष्ठ तनहु
६०) लक्ष्मणराज ज्ञावाली
६१) लालबाबु पण्डित
६२) लालबाबुप्रसाद यादव
६३) विजय गुरुङ
६४) डा. विजयकुमार पौडेल
६५) विष्णु रिजाल
६६) विश्वनाथ प्याकुरेल
६७) सरलाकुमारी यादव
६८) सिता गिरी ओली
६९) सुधिर साह
७०) सुरेन्द्र मानन्धर
७१) सोमप्रसाद पाण्डे
७२) शत्रुध्न महत्तो
७३) सुशिला नेपाल
७४) शेरबहादुर तामाङ (ओलीतिर लाग्ने देखिएको छ । उनी हिजो ओलीको भेलामा सहभागी थिए )
७५) श्रीमाया थकाली
७६) मायानाथ अधिकारी
७७) राजन राई
७८) रामकुमार राई
७९) हरिबहादुर राई
८०) देउमान साम्बाहाम्फे
८१) शेरबहादुर केसी
८२) लक्ष्मण पौडेल
८३) रामचन्द्र शाह तेली
८४) उमादेवी कोइराला 
८५) कमलजंग राई
८६) श्रीनाथ बराल
८७) एकबहादुर राना मगर
८८) चन्द्रवहादुर शाही
८९) दिनेशकुमार राई
९०) निरादेवी जैरु
९१) रामरतीदेवी राम
९२) धर्मराज निरौला
९३) सोम मिश्र
९४) कृष्णप्रसाद शर्मा खनाल
९५) टंकप्रसाद कार्की
९६) बैजनाथ चौधरी
९७) बलदेव चौधरी
९८) चुडामणि जंगली
९९) राजेन्द्रसिंह रावल 
१००) मोहमद महफुज अन्सारी
१०१) लालबहादुर विक
१०२) मञ्जुकुमारी चौधरी
१०३) खगेन्द्र चुडाल

तटस्थ : वामदेव गौतम कुनै पनि भेलामा नजाने बताएका छन् ।
उपाध्यक्ष वामदेव गौतम अहिले तटस्थ देखिएका छन् । सार्वजनिक वक्तब्य नै जारी गरेर उपाध्यक्ष गौतमले आफुलाई तटस्थ देखाउन खोजेका छन् । पार्टी विभाजनको साक्षी बस्न नजाने उनले बताएका छन् ।   वामदेवसँग जोडिएका यी नेताहरु के गर्छन् ? हेर्न बाँकी छ । तर यी नेताहरु प्रचण्ड नेपाल समुहको बैठकमा जाने सम्भावना बढी देखिएको छ ।

१) केशवलाल श्रेष्ठ
२) दलबहादुर राना
३) बलराम बाँस्कोटा
४) राधाकुमारी ज्ञवाली
५) हरिप्रसाद पराजुली
६) सावित्रा कुमारी भुषाल

अर्का सचिवालय सदस्य रामबहादुर थापा (बादल) पनि अहिलेसम्म खुलेका छैनन् । तर उनी अन्तिममा प्रचण्ड नेपाल समुहमै जाने देखिएका छन् । उनी निकटका केन्द्रीय कमिटिमा रहेका अन्य तपसिलका नेताहरु भने प्रचण्ड नेपाल समुहमा खुलिसकेका छन् । उनीहरु अहिले बादलसँग भन्दा पनि प्रचण्डसँग नजिक छन् ।

१) रामवहादुर थापा (बादल) (अन्तिम समयमा प्रचण्ड नेपाल समुहमै लाग्ने देखिएको छ । )
२) देवप्रसाद गुरुङ
३) पम्फा भुषाल
४) अमृता थापा
५) इन्द्रबहादुर आङवो
६) इन्द्रजित थारु
७) कुमारी मोक्तान
८) कुलप्रसाद केसी सोनाम
९) झकबहादुर मल्ल  
१०) डाचाराज वाग्ले
११) ताराकुमारी घर्ती
१२) देवीलाल चौधरी
१३) दामाकुमारी शर्मा
१४) दावा तामाङ
१५) दिलिपकुमार प्रजापति
१६) नरेश भण्डारी
१७) नारायणप्रसाद शर्मा पौडेल
१८) नेपवहादुर चौधरी थारु
१९) परशुराम रम्तेल
२०) पार्वती थापा
२१) वीरमान चौधरी
२२) मनोजजंग थापा
२३) महादेव यादव
२४) महेश्वर दाहाल
२५) मायाप्रसाद शर्मा
२६) यशोदा सुवेदी गुरुङ
२७) युवराज भट्टराई
२८) रामदीप आचार्य
२९) रुपा चौधरी
३०) लक्ष्मण पन्त
३१) लक्ष्मीदत्त जोशी
३२) लेखनाथ न्यौपाने
३३) विजय भण्डारी
३४) सावित्रिकुमार काफले
३५) सुरेशकुमार आलेमगर
३६) सूर्यप्रकाश सुवेदी
३७) श्रीराम ढकाल
३८) हरिबहादुर चुमान
३९) हितमान शाक्य
४०) हेमराज शर्मा पोखरेल
४१) ज्ञानु बस्नेत

पछि थप भएका नेताहरु सबै प्रचण्ड तिरै
नेकपाको विधानको धारा ३९ मा रहेको मनोनयनको दफा को ३९ (ग) मा केन्द्रीय कमिटिले एकता र एकीकरण प्रक्रियालाई अघि बढाउन कुल सदस्य संख्याको १० प्रतिशतमा नबढाई सदस्यहरु मनोनयन गर्न सक्ने ब्यवस्था गरिएको छ । यही विधानको ब्यवस्था अनुसार, ४ जना नेतालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ ।

९ भदौं २०७६ मा प्रचण्डको अध्यक्षतामा बसेको सचिवालय बैठकले डा. बाबुराम भटटराईले नेतृत्व गरेको तत्कालिन नयाँ शक्ति पार्टीबाट एकता प्रक्रियामा आएका २ जना र नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेकपा छोडेर आएका दुई जनालाई मनोनयन गरेर केन्द्रीय सदस्य बनाईएको छ ।  यसरी मनोनयनमा परेर केन्द्रीय सदस्य भएकाहरु सबै प्रचण्ड समुहसँगै छन् । जसमा
१) देवेन्द्र पराजुली
२) कल्पना धमला
३) पदम राई
४) किरण राई  

प्रतिक्रिया दिनुहोस