प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठकमा लगे संसद विघटनको प्रस्ताव

सफल खबर संवाददाता

आइतबार, ०५ पुस २०७७, १० : ३७
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठकमा लगे संसद विघटनको प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठकमा संसद विघटन गर्ने प्रस्ताव लगेका छन् ।  

आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर उनले संसद विघटनको प्रस्ताव लगेका हुन् । 

प्रतिक्रिया दिनुहोस