संवैधानिक परिषद्को बैठक बुधबारपनि बस्ने

सफल खबर संवाददाता

मंगलबार, ३० मंसिर २०७७, २२ : ०१
संवैधानिक परिषद्को बैठक बुधबारपनि बस्ने

काठमाडौँ । संवैधानिक परिषद्को बैठक बुधबारपनि बस्ने भएको छ ।

आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा विभिन्न आयोगका पदाधिकारीको नियुक्ति सिफारिसका लागि सामान्य छलफल भएको र भोलि फेरि बैठक बसेर अन्तिम रुप दिन लागिएको हो

प्रतिक्रिया दिनुहोस