काठमाडौं। आज मन्त्रिपरिषदको बैठक बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठक बस्न लागेको हो ।
आज बस्ने मन्त्रिपरिषद् बैठक नियमित बैठक हो। हरेक हप्ता सोमबार र बिहिबार मन्त्रिपरिषद् बैठक नियमितरुपमा बस्ने गरेको छ। बैठकमा नियमित एजेण्डामा छलफल हुने एक मन्त्रीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ मंसिर २०७७, १२ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रिपरिषद बैठक बस्दै, आईजीपी नियुक्तिको तयारी
स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति
मन्त्रिपरिषद्को बैठक बस्दै
मन्त्रिपरिषद बैठक बस्दै
राष्ट्रपतिद्वारा अर्को सरकार गठन नभएसम्म काम गरिरहन प्रचण्ड मन्त्रिपरिषदलाई कार्यभार