मन्त्रिपरिषद्को बैठक बस्दै

सफल खबर संवाददाता

सोमबार, २४ भदौ २०८१, ०८ : ००
मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौ । मन्त्रिपरिषद्को बैठक सोमबार बस्दैछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा साँझ ६ बजे बैठक बस्ने तय भएको हो । 

बैठकमा सरकारको दैनिक प्रशासनीक कामकारबाहीका साथै विभिन्न विषयमा छलफल र निर्णय हुने एक मन्त्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस