चितवन । चितवनको पुरानो मेडिकल कलेजमा उपचाररत एक कारोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
कोभिड सघन उपचार कक्षमा उपचाररत भरतपुर हानगरपालिका वडा नम्बर १५ का ३५ वर्षिय पुरुषको आज बिहान १०ः४४ वजे पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।
असोज १५ गते शुक्रबार कलेजोको समस्या भई अस्पताल भर्ना भएका उनमा हिजो शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ असोज २०७७, १२ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि