मुर्धन्य साहित्यकार इन्द्रबहादुर राईको ९० बर्षको उमेरमा मंगलबार अपराह्नन दार्जिलिङस्थित निवासमा निधन भएको छ ।
तेस्रो आयाम र लीला लेखनजस्ता साहित्कि अभियानका अगुवा राई दुई बर्षदेखि थलिएका थिए । कता, निबन्ध, उपन्यसा, नाटक र समलोचनालगायत विधामा कलम चलाएका राई राजनीतिक चिन्तक पनि थिए ।
गत २७ अगस्टमा श्रमती मायादेवीको निधनपछि उनी बढी खस्किँदै गएका थिए । पत्नीको निधनअघिसम्म फाट्टफुटट्ट लेखपढ पनि गर्नुहुन्थ्यो, सिलगुडीका कवि राजा पुनियानीले भने, तर, जीवनसंगिनी गुमाएपछि हारेका सिपाहीजस्तै हुनुभएको थियो ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २३ फागुन २०७४, ०७ : ३८
लेखकबाट थप