भारतमा एक पुरुषले आफ्नै पत्नीको मिर्गौला चोरेका छन् । मिर्गौला चोरेको आरोपमा महिलाका श्रीमान र देवर पक्राउ परेका छन् ।
दुई बर्षअघि पेट दुखेर अस्पताल भर्ना गरिएकी ती महिलाको ऐपेन्डिक्सको शल्यक्रियाका क्रममा पति र देवरले चिकित्सकको मिलेमतोमा मिर्गौला झिकेर बेचेका थिए ।
केही साताअघि उनको स्वास्थ्यबारे गरिएको दुई परीक्षणमा एउटा मिर्गौला झिकेको खुलासा भएको हो ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २१ फागुन २०७४, ०८ : ४४
लेखकबाट थप