पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९५२ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा र गण्डकी प्रदेश भन्दा बाहिरी प्रयोगशाला गरिएको परिक्षणमा प्रदेशमा थप भएका नयाँ ६ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
संक्रमितमा कास्कीको पोखरा महानगरपालिका, बागलुङ, गोरखा र नवलपुरका रहेका छन् ।
पोखरा महानगरपालिका–१७ का संक्रमित व्यक्तिलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ भने अन्य जिल्लाका संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा राखिसकिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० भदौ २०७७, १४ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै