डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा थप १७ जनामा कारोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
आज डडेल्धुरा अस्पताल प्रयोगशालामा ६ सय ५० नमुना परीक्षण गरिएका मध्ये १७ जनामा संक्रमण पुष्टि भएको हो । पुष्टि हुनेमा डडेल्धुरा आलिताल गाउँपालिकाका १, अजयमेरु गाँउपालिकाका १ र कंचनपुर बेलौरी नगरपालिकाका २ छन् ।
त्यसैगरी कैलालीको धनगढी उपमहानगरपालिकाका १ र गोदावरी नगरपालिकाका १२ जनामा संक्रमण पुष्टि भएको अस्पताल प्रयोगशाला ईन्चार्ज ईश्वरी प्रसाद भुषालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० भदौ २०७७, १३ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै