पोखरा । गण्डकी प्रदेशका विभिन्न स्थानमा गरि थप २५ जना नयां कोरोना संक्रमित थपिएका छन् । संक्रमित मध्ये १५ जना पोखराका रहेका छन् ।
सोमबार र मंगलबार गरिएको परिक्षणमा ६ जिल्लामा २५ जना संक्रमित थपिएका हुन् । गण्डकी प्रदेशमा नयाँ थपिएका संक्रमितमा ६ वर्षीय बालकदेखि ८७ वर्षीय वृद्धसम्म छन् ।
पोखरा महानगरपालिकामा १० वर्षीय बालकसहित ५ जना महिला र २० जना पुरुषमा संक्रमण पुष्टि भएको छ । संक्रमित भएक सबैलाई आइसोलेसनमा राखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ भदौ २०७७, ०८ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा फेरि देखियो कोरोना संक्रमण, ४२ जनामा 'केपी' भेरियन्ट पुष्टि
सुदूरपश्चिममा कोरोना संक्रमणको जोखिम बढ्दै