चितवनमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

आइतबार, ३२ साउन २०७७, ०७ : १४
चितवनमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि

चितवन । चितवनमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको ४  सय ७४ वटा नमुनाको परीक्षणमा चितवनका  २७ सहित २८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

भरतपुर महानगरपालिका २१ जनामा कोरोना पुष्टि भएको हो भने रत्ननगर नगरपलिका ४ जनामा र खैरहनी नगरपालिकाका २  जनामा कोरोना संक्रमण पुष्टि हो ।

यस्तै  सर्लाहीका १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस