एजेन्सी । जम्मा साढे सात लाख जनसंख्या भएको भुटानमा पहिलोपटक देशभर लकडाउन घोषणा भएको छ । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि भुटानले मंगलबारदेखि देशभर लकडाउन घोषणा गरेको हो।
कुवेतबाट फर्केकी एक महिलालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि भुटान सरकारले लकडाउनको घोषणा गरेको हो। दक्षिण एसियाली राष्ट्रमध्ये भुटान कोरोनाबाट सबैभन्दा कम प्रभावित देश हो। भुटानमा हाल कोरोना संक्रमतिको संख्या ११३ पुगेको छ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
भारत, भुटान र माल्दिभ्सका एनसीसी प्रतिनिधिमण्डल शीतल निवासमा
माल्दिभ्सलाई १३ गोल गर्दै भुटान सेमिफाइनलमा
प्रधानमन्त्रीसँग भुटानका कृषिमन्त्रीको शिष्टाचार भेट