एजेन्सी । जम्मा साढे सात लाख जनसंख्या भएको भुटानमा पहिलोपटक देशभर लकडाउन घोषणा भएको छ । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि भुटानले मंगलबारदेखि देशभर लकडाउन घोषणा गरेको हो।
कुवेतबाट फर्केकी एक महिलालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि भुटान सरकारले लकडाउनको घोषणा गरेको हो। दक्षिण एसियाली राष्ट्रमध्ये भुटान कोरोनाबाट सबैभन्दा कम प्रभावित देश हो। भुटानमा हाल कोरोना संक्रमतिको संख्या ११३ पुगेको छ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
माल्दिभ्सलाई १३ गोल गर्दै भुटान सेमिफाइनलमा
प्रधानमन्त्रीसँग भुटानका कृषिमन्त्रीको शिष्टाचार भेट
भुटान-भारतबीच अन्तरिक्ष सहकार्यकाे सम्झौता
भारतीय प्रधानमन्त्री मोदी दुई दिने भ्रमणका लागि भुटान प्रस्थान